दफा ११क
मिन्हा दिन सक्ने

यस ऐनबमोजिम सवारी साधनमा लागेको जरिवाना पुरा वा आंशिक रुपमा मिन्हा दिनुपर्ने कुनै कारण वा अवस्था देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मिन्हा दिन सक्नेछ